क्रिकेट

एसीसी प्रिमियर कपः नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

इकागज |
बैशाख ३, २०८१ सोमबार ११:३८ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ ।

वर्षाका कारण अल अमेरात स्टेडियम हुने भनिएको समूह 'ए' अन्तर्गतको नेपाल र हङकङबीचको खेलमा टस हुन सकेको छैन ।


प्रतियोगिताअन्तर्गत नेपालले अघिल्ला दुवै खेलमा जित हात पार्दा हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।


Author

थप समाचार
x