टोरोन्टो- अमेरिकाकी चर्चित पप स्टार केटी पेरी र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो हालै सँगै डिनरमा देखिएका छन् । टीएमजेडको रिपोर्टका अनुसार दुईजना २८ जुलाई २८ २०२५ को रात मोन्ट्रियलको ले भाइलोन रेस्टुरे…