सुशासन

राजश्व छली प्रकरण : रायभर २५ हजार धरौटीमा रिहा

इकागज | माघ १४, २०७८
काठमाडाैँ – सर्वोच्च अदालतले नागरिकता दुरुपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले आज राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता नदेखिएको र रायभरको नाममा सरोजकुमार मिश्रले लाभ लिएको देखिएको निश्कर्ष निकालेको हो । अदालतले पाटन उच्च अदालतको ७५ लाख रुपैय…