वीरगञ्ज- मुलुकको अन्न भण्डारको रुपमा परिचित तराई–मधेस अहिले सुक्खाग्रस्तको सङ्कटबाट गुज्रिरहेको छ । पर्याप्त मात्रामा अकासेपानी नपरेपछि यहाँका कतिपय जिल्लामा धानको रोपाइँ हुन सकिरहेका छैनन् । रोपाइँ भएका…