समाज

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

इकागज |
बैशाख १७, २०८१ सोमबार २१:५४ बजे

सांकेतिक तस्बिर

रौतहट- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएको छ ।

आगलागी हुँदा घरमा रहेको मालसामान जलेर नष्ट भएको छ । खाद्य सामग्रीसहित घरायसी सरसामान लगायत लाखौं रुपैयाँ बराबरको समान जलेर नष्ट भएको छ । आगोलाई स्थानीयहरूले नियन्त्रण गरिरहेका छन् । थप जानकारीका आउन बाँकी रहेको छ ।



Author

थप समाचार
x