क्रिकेट

वेस्ट इन्डिज 'ए' विरुद्धको दोस्रो खेलमा नेपालले पहिला बलिङ गर्दै

इकागज |
बैशाख १६, २०८१ आइतबार ११:५७ बजे

काठमाडौँ- पाहुन टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज 'ए' पहिला ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।


यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x