क्रिकेट

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २१० रनको लक्ष्य

इकागज |
बैशाख २०, २०८१ बिहीबार १४:१० बजे

काठमाडौँ - वेस्ट इन्डिज 'ए' ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।


वेस्ट इन्डिज 'ए' का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।


Author

थप समाचार
x