सुदूरपश्चिम

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

इकागज | असार २५, २०८०

कैलाली- गोदावरी नगरपालिका-२ महेन्द्रनगर रोड बस्ने ३९ वर्षीय प्रेम बोहराको सिगाँस होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रेम बोहरा समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ६०० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

 

नेपाल परिवार नियाेजन संघ कैलाली शाखाको अध्यक्षमा पुन: सुरेन्द्र बम चयन

इकागज | असार २३, २०८०

कैलाली- नेपाल परिवार नियाेजन संघ कैलाली शाखाको अध्यक्षमा पुन: सुरेन्द्र बम चयन भएका छन् । आगामी ३ वर्षे...

दार्चुलाको महेन्द्र नमुना माविका १५ जना शिक्षकले दिए सामूहिक राजीनामा

इकागज | असार २२, २०८०

दार्चुला- दार्चुलाको एक विद्यालयका १५ जना शिक्षकले सामूहिक रूपमा राजीनामा दिएका छन्  । जिल्लाको मह...