कैलाली । कञ्चनपुरको महेन्द्रनगरका व्यापारीहरुले प्रहरी प्रशासनले दशैंको मुखमा छापा मारेर अनावश्यक दुःख दिएको भन्दै बजार बन्द गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम बिक्रम थापाको अगुवाईमा महेन्द्…