प्रदेश / स्थानीय सरकार

लुम्बिनीका मुख्यमन्त्री महराले सपथ लिँदै

इकागज | चैत २५, २०८०
दाङ- लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो १:४५ बजे सपथ लिने छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।  मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाई सपथ ग्रहण पनि गराउ...