प्रदेश / स्थानीय सरकार

भारत लैजान लाग्दा १८१ किलो गाँजासहित चालक शेर्पा पक्राउ

इकागज | जेठ १६, २०८१
काठमाडौँ- मोरङ प्रहरीले १ सय ८१ किलो अवैध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । संखुवासभा चैनपुर नगरपालिका- १ का २७ वर्षीय लाक्पा दोर्चि शेर्पालाई १८१ किलो गाँजा र मिनि ट्रकसहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलीले १८१ किलो गाँजासहित चालक शेर्पालाई पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेतले इकागजलाई जानकारी दिए ।...
सुदूरपश्चिम

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी विद्यालय आउन छाडे

इकागज | जेठ १६, २०८१

टीकापुर (कैलाली)- कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न ...