प्रदेश / स्थानीय सरकार

नि:शुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुनेहरूको सूची प्रकाशित

इकागज | जेठ ४, २०८१
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षामा सहभागी हुनेहरूको सूची प्रकाशित गरेको छ । महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षामा १७७ जनाको नाम छनौट गरेर सूची प्रकाशित गरेको हो ।  उक्त कक्षाको ओरिन्टेसन यहीँ जेठको ६ गते बिहान ८ बजेका लागि राखिएको महानगरको सामाजिक विकास विभागका विभागीय प्रमुख विमला कोइरालाले जानकारी दिएकी छिन् । तयारी कक्षामा काठमाडौँ महानगरवासी मात्र सहभागी भएका छन्...