प्रदेश / स्थानीय सरकार

कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा नदिने अडानमा कायम

इकागज | चैत २०, २०८०
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो । केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।  मंगलबार दिनभर माओवादी र एमालेबीच पटक-पटक छलफल भए पनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभ...