प्रदेश / स्थानीय सरकार

प्रदेश प्रमुखको आव्हानमा असहमति छ  : प्रदेशसभा सदस्य चौधरी

इकागज | बैशाख ४, २०८१
सुदूरपश्चिम -  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखले आज गरेको आव्हानमा असहमति जनाएका छन् ।  प्रदेश प्रमुखले यसअघि मुख्यमन्त्री नियुक्तिका लागि पेस गरिएको दुई प्रदेशसभा सदस्यको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको जनाउँदै आज पुनः दाबी पेस गर्न आव्हान गरेका थिए । मुख्यमन्त्रीका दाबेदार चौधरीले प्रदेश प्रमुखको उक्...