राजनीति

पर्यटनमन्त्री तामाङलाई पूर्वमन्त्री किरातीको ९ बुँदे सुझाव [पत्रसहित]

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १७:५३ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री सुदन किरातीले मन्त्री हितबहादुर तामाङलाई ९ बुँदे सुझाव पत्र बुझाएका छन् ।

मन्त्रालयमा पुगेर नेकपा (माओवादी केन्द्र) का सांसद समेत रहेका किरातीले तामाङलाई सुझाव पत्र बुझाएका हुन् । उनले आफूले देखेको, अनुभव गरेको, कार्य योजना तयार गर्दै गरेको र अगाडि बढाएका कार्ययोजनाहरू अगाडि बढाउन उक्त पत्रमार्फत सुझाएका छन् ।


सुझाव पत्रमा भनिएको छ, 'प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्नुपर्छ भन्नेमा मतैम्यता छ । यद्यपि, नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र अर्थतन्त्रको दर्हो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव छ भन्ने मेरो ठम्याइ रहेको छ ।'

आफ्नो अनुभव र दृष्टिकोणमा नेपालको पर्यटन क्षेत्रमा समग्र विकास गर्न दुईवटा सूत्रमा सूत्रबद्ध गर्न सकिने बताए ।

पत्र:

 

 

 


Author

थप समाचार
x