घटना-दुर्घटना

भिरबाट लडेर खर काट्न गएकी महिलाको मृत्यु

इकागज |
कात्तिक २२, २०८० बुधबार १९:२३ बजे

सांकेतिक तस्विर

बझाङ - बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बित्थडचिर गाउँपालिका–६ की पार्वती स्याँडाको बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।


दिउँसो करिब २ बजे घर नजिकैको काचडा भन्ने भिरमा खर काट्ने क्रममा मृत्यु भएको आफन्तले बताएका छन्।


Author

थप समाचार
x