क्रिकेट

एसीसी प्रिमियर कप

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

इकागज |
बैशाख ७, २०८१ शुक्रबार १४:२१ बजे

काठमाडौँ- नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् ।


यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउँदै ७० रन बनाएको छ ।


Author

थप समाचार
x