समाज

देशभर इन्टरनेट सेवामा समस्या

इकागज |
बैशाख २०, २०८१ बिहीबार १८:० बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन् ।

वर्ल्ड लिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।


बिहीबार करिब ४ बजेदेखि उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन ।


Author

थप समाचार
x