अनियमितता

लेखा अधिकृत र सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज | चैत २५, २०७७

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना हेटौंडाका लेखा अधिकृत देवीप्रसाद गौतम र सव-इन्जिनियर नेत्रप्रसाद लामिछानेविरुद्ध ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सव-इन्जिनियर लामिछानेलाई सेवाग्राहीसँग निर्माणपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगको दाबीअनुसार, ‘लेखा अधिकृत गौतम र लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिएवापत ५० हजार घुस माग गरी लिएको पुष्टि हुन आएको हो ।’
 

अख्तियारले नियन्त्रणमा लियो मध्यपश्‍चिमाञ्‍चल विश्‍वविद्यालयका कागजपत्र

इकागज | चैत १२, २०७७

सुर्खेत : मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतका कागजपत्र अख्तियार दुरुपयोग अनुसनधान आयोगले न...

सिरम्फु सिंचाई योजनाका अध्यक्ष र सचिवविरुद्ध चार लाख रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर

इकागज | चैत ९, २०७७

काठमाडौँ : अख्‍तियार दुरुपयोग अनुसन्‍धान आयोगले सिरम्फु सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्...

अध्यक्षलाई कारबाहीको माग गर्दै स्थानीयद्वारा बटेश्‍वर गाउँपालिका कार्यालयमा तालाबन्दी

सुभाष कर्ण | फागुन १८, २०७७

जनकपुरधाम : स्थानीयले बटेश्‍वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई कारबाही गर्न माग गर्दै गाउँपाल...

कालोसूचीमा राख्‍न सिफारिसमा परेका ८ कम्पनीलाई फेरि सोधियो स्पष्टीकरण

इकागज | फागुन १७, २०७७

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्‍न सार्वजनिक निकायले सिफारिस गरेका आठ ...

किर्ते गरेको आरोपमा सिम्रौनगढका प्रशासकीय अधिकृतसहित तीन पक्राउ

सुभाष कर्ण | फागुन २, २०७७

जनकपुरधाम : बारा प्रहरीले किर्ते हस्ताक्षरको आरोपमा जिल्लाको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ...

यी चार ठेकेदारलाई कालोसूचीमा किन नराख्‍ने ? खरिद अनुगमनले सोध्यो- कारण देऊ

इकागज | पुस २८, २०७७

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राख्‍ने तयारी गरेको छ...