समाज

५१९ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

इकागज |
बैशाख २७, २०८१ बिहीबार ९:२५ बजे

काठमाडौँ- ५१९ जना इन्स्पेक्टरको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार महानिरीक्षकको बुधबारको निर्णयअनुसार ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो ।

जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरूवा गरिएको छ ।



Author

थप समाचार
x