समाज

१६ एसएसपीको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

इकागज |
माघ २६, २०८० शुक्रबार २०:५४ बजे

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) को काज सरुवा गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरुवा गरिएको हो ।


सरुवा सूचीअनुसार मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा प्रमुख रहेका ओमबहादुर रानालाई ब्यूरोको प्रमुखको जिम्मेवारी दिइएको छ ।

 सूची:


Author

थप समाचार
x