समाज

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा (सूचीसहित)

इकागज |
चैत ८, २०८० बिहीबार ८:१३ बजे

काठमाडौँ- नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको हो ।

सातदोबाटो प्रहरी वृत्तमा प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईलाई सरूवा गरिएको छ । थानकोट प्रहरी वृत्तमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ ।


प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ भने डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँमा सरूवा गरिएको छ ।

२०८० साल चैतदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी  प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 


Author

थप समाचार
x