राजनीति

ललिता निवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

इकागज |
फागुन ३, २०८० बिहीबार १९:४० बजे

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो ।


बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन् । बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ ।


Author

थप समाचार
x