राजनीति

ललिता निवास जग्गा प्रकरण

पूर्वउपप्रधानमन्त्री गच्छदारले पाए सफाइ

इकागज |
फागुन ३, २०८० बिहीबार १९:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- ​ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले सफाए पाएका छन् ।

गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज सफाइ पाएका हुन् ।


अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको आरोप लगाएको थियो ।


Author

थप समाचार
x