दल

राप्रपा कार्यालयमा कुटाकुट (भिडियोसहित)

इकागज |
फागुन २७, २०८० आइतबार १३:३ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)काे केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदैं गर्दा आज कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ ।

किन कुटाकुट भएको कारण भने पत्ता लागिसकेको छैन । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बसेको थियो ।



Author

थप समाचार
x