अर्थ / बाणिज्य

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकले ८० मिलियन डलर ऋण दिने

इकागज | बैशाख २५, २०८१
काठमाडौँ- विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच बढाउन ८० मिलियन डलर (करिब १० अर्ब ६८ करोड रुपैयाँ) को...

१० महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

इकागज | बैशाख २५, २०८१
सिन्धुपाल्चोक- सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल, मोटरबाटोको लागि स्थानीयले...

भारतीय उद्यमी अनन्या बिड्लाले लिइन् संगीतबाट विश्राम

इकागज | बैशाख २५, २०८१
काठमाडौँ- भारतीय अर्बपति कुमार मंगलम बिड्लाकी छोरी तथा उद्योगी अनन्या बिड्लाले संगीतबाट विश्राम लिएकी छन् । भारतीय गायिका, गीतकार तथा उद्यमी अनन्याले सामाजिक सञ्जालमार्फत आफूले संगीतबाट विश्राम लिएको बताएकी हुन् । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा एक पोस्ट राख्दै उनले संगीतबाट विश्राम लिनुको कारण पनि बताएकी छन् । चर्चित गीत 'लिभिन द लाइफ', 'मेन टू बी' तथा 'होल्ड अन' जस्ता गीत गाएकी...
उद्यम

पठाओले थप्यो कार प्लस सुविधा, एसी जडित प्रिमियम कारमा यात्रा गर्न पाइने

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको...