अर्थ / बाणिज्य

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड'

इकागज | बैशाख ३१, २०८१
काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।  बैंकको...

काठमाडौँ-ललितपुर महानगर

कवाडी कर: ‘दुर्घटनाको पासो’ बन्दै कोटेश्वर-कलंकी सडक खण्ड

इकागज | बैशाख ३१, २०८१
काठमाडौँ- कोटेश्वर र कलंकी सडकखण्डमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले कवाडी कर संकलन गरिरहेको छ । दुवै महानगरपालिकाले कवाडी कर संकलन गर्न बोलपत्र आव्हान गरी निश्चित कम्पनीलाई दिएको छ । बा...

घट्यो सुनचाँदीको मूल्य

इकागज | बैशाख ३१, २०८१
काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रूपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो । त्यसैगरी आज चाँदी...
अर्थ / बाणिज्य

तरकारी र क्रेटको पनि कवाडीको नाममा कर असुल्दै ललितपुर महानगर [भिडियोसहित]

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- ललितपुर महानगरपालिकाले तरकारी र तरकारी राख्‍ने क्रेटको कवाडी कर संकलन गरिरहेको पा...