शिक्षा

मिस्टरबिस्टले अहिलेसम्मकै ठूलो टिभी 'रियालिटी शो' गर्ने, ५ मिलियन डलर पुरस्कार

इकागज | चैत ६, २०८०

काठमाडौँ- युट्यूब स्टार मिस्टरबिस्ट अर्थात जिम्मी डोनाल्डसनले अहिलेसम्मकै ठूलो टिभी 'रियालिटी शो' आयोजना गर्ने भएका छन् ।

मिस्टरबिस्टले अमेजन प्राइम भिडियोसँगको सहकार्यमा उक्त रियालिटी शो आयोजना गर्न लागेका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उक्त रियालिटी शो मा १ हजारको सहभागिता रहने तथा विजेतालाई ५ मिलियन अमेरिकी डलर प्रदान गरिनेछ ।

मिस्टरबिस्ट उक्त रियालिटी शोमा होस्ट र कार्यकारी निर्माताको रूपमा काम गर्नेछन् ।

त्रिवि स्ववियुले भन्यो : अब आन्दोलनका नाममा कक्षा बिथोलिने छैन

इकागज | चैत ५, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पठनपाठन, परीक्षा तथा परीक्षा...

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

इकागज | चैत ५, २०८०

धनुषा - मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनि...

अस्ट्रेलियाका ट्याक्सी चालकलाई १७८ मिलियन अमेरिकी डलर तिर्न उबर तयार

इकागज | चैत ५, २०८०

काठमाडौँ- अमेरिकी ट्रान्सपोर्टेसन कम्पनी उबरले अस्ट्रेलियामा मुद्दा सुल्झाउन ट्याक्सी संचालक तथा चालकहरूलाई...

शिक्षा समितिमा सभापति नहुँदा शिक्षा विधेयक संशोधनमा विलम्ब

इकागज | चैत ३, २०८०

काठमाडौँ- नयाँ शिक्षामन्त्री नियुक्ति र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति रिक्...

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्‍यो नयाँ परीक्षा तालिका

इकागज | चैत ३, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले गल्ती सच्याएर स्नातक तह दोस्रो वर्षको पर...