“आइफोन १७ एयर: इतिहासकै सबैभन्दा पातलो आइफोन, केवल ५.५एमएम?”

काठमाडौं - प्रख्यात एप्पल विश्लेषक मिंग-ची कुओले आइफोन १७ एयर निकै पातलो हुने बताएका छन् । उनका अनुसार आउँदै गरेको आइफोन १७ एयरको पातलो भागको मोटाई केवल ५.५ एमएम हुन सक्छ। यसले २०१४ मा आएको आइफोन ६ (६.९एमएम) लाई पछाडि पार्दै इतिहासकै सबैभन्दा पातलो आइफोन बन्ने उनको दाबी छ ।
'तुलनाका लागि, गत वर्ष आएको एम४ आइप्याड प्रो (११-इन्च मोडेल) को मोटाई ५.३एमएमको थियो। यसबाट आइफोन १७ एयर कति पातलो हुनेछ भन्ने स्पष्ट तस्वीर दिन सक्छ', कुओले भने । यो उपकरणमा सिम कार्ड स्लट उपलब्ध हुने छैन। एप्पलले यसलाई अझै पातलो बनाउन यो कदम उठाएको हुनको भनाइ छ ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया