बेइजिङ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो (जोसेफ) बाइडन हाल ७८ वर्षका भए । योसँगै उनी अमेरिकाका सबैभन्दा पाको उमेरका राष्ट्रपति बनेका छन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ७० वर्षको उमेरमा राष्ट्रपति बनेर रोनाल्…