बर्दिया - नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमित्सिनाको सक्रियतामा बर्दियाका १२ प्राथमिक विद्यालयमा अध्ययनरत दुई हजार दुई सय २३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसनको…