विश्व

विश्वव्यापीरुपमा प्रविधि क्षेत्रका ८० हजार कर्मचारीले गुमाए जागिर

इकागज |
बैशाख २२, २०८१ शनिबार १३:४५ बजे

काठमाडौँ- सन् २०२४ को पहिलो चार महिनामा विश्वव्यापीरुपमा प्रविधि क्षेत्रका ८० हजार कर्मचारीले जागिर गुमाएका छन् ।

प्रविधि क्षेत्रको जागिर कटौतीलाई ट्र्याक गर्ने पोर्टल लेअफ डट एफवाईआईको पछिल्लो तथ्यांकअनुसार विश्वव्यापीरुपमा २ सय ७९ प्राविधिक कम्पनीहरुबाट ८० हजार २ सय ३० कर्मचारी कटौती गरिएको हो ।


विश्वव्यापी मन्दीले आईटी/टेक र र स्टार्टअपलाई असर गरेपछि सन् २०२२ र २०२३ मा प्रविधि कम्पनीहरूले विश्वव्यापी रूपमा ४ लाख २५ हजार भन्दा बढी कर्मचारीहरूलाई हटाएका थिए ।


Author

थप समाचार
x