समाज

डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस्‌

इकागज |
बैशाख २२, २०८१ शनिबार ७:१० बजे

काठमाडौँ- अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । 

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC/ मा गई नतिजा हेर्न सक्ने जनाएको छ । 


दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।


Author

थप समाचार
x