समाज

काठमाडौँ महानगरले भन्योः १५ दिनमा तरकारी, फलफूल, कोल्ड स्टोर, मासु तथा माछा पसल दर्ता गर्नू

इकागज |
चैत १, २०८० बिहीबार १६:५६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- तरकारी, फलफूल, कोल्ड स्टोर, मासु तथा माछा जन्य उद्योग व्यवसायलाई काठमाडौँ महानगरले दर्ता गर्न निर्देशन दिएको छ । १५ दिनभित्रमा दर्ता भइसकेको विवरण काठमाडौँ महानगरको कृषि तथा पशुपक्षी विभागमा पेश गर्न महानगरले सूचना जारी गरेको छ ।

नियमअनुसार सूचीकृत नभएमा नियमानुसार कारबाही गरिने कृषि तथा पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले बताएका छन् ।



Author

थप समाचार
x