समाज

सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको निधन

इकागज |
बैशाख २०, २०८१ बिहीबार २१:२३ बजे

काठमाडौँ- सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ । बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको हो ।​

श्रीमतीको निधनपछि भेलुबाजे विक्षिप्त थिए । उनकी श्रीमतीको एक वर्षअघि उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।



Author

थप समाचार
x