कोशी

कोशी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ गते आव्हान

इकागज |
चैत २८, २०८० बुधबार १७:४० बजे

फाइल फाेटाे

विराटनगर - कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।


यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरूले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेशन आव्हान गरेका छन् ।


Author

थप समाचार
x