राजनीति

इलाममा सर्वदलीय बैठक सुरु

इकागज |
बैशाख १६, २०८१ आइतबार ८:२२ बजे

इलाम - इलाममा मतगणनाका लागि सर्वदलीय बैठम सुरू भएको छ । 

मतगणना हुने स्थल गौतबुद्ध सभा गृह सिटी हलमा बैठक बसिरहेको हो ।


बैठक पश्चात् मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे जानकारी दिए ।


Author

थप समाचार
x