राजनीति

महालेखा परीक्षकमा सचिव तोयम राया सिफारिस

इकागज |
चैत १८, २०८० आइतबार ११:१८ बजे

फाइल तस्बिर

काठमाडौं - महालेखा परीक्षकमा सचिव तोयम रायलाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को आज बसेको बैठकले उनलाई सिफारिस गरेको हो ।


तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्व अर्थसचिव हुन् ।


Author

थप समाचार
x