राजनीति

संवैधानिक परिषद्को बैठक स्थगित

इकागज |
चैत १२, २०८० सोमबार १३:५७ बजे

फाइल तस्बिर

काठमाडौँ - सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । 

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बन्ने गरी बैठक स्थगित गरिएको छ । 



Author

थप समाचार
x