राजनीति

दुर्गा प्रसाईंले भने - फाइल खाेल्न तयार हुनुस्, म लिएर आउँछु

इकागज |
फागुन २७, २०८० आइतबार १२:३२ बजे

फाइल फोटो

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंले फायल खोल्ने हिम्मत भए आफू फाइल लिएर गृहमन्त्री रवि लामिछानेकोमा जान तयार रहेकाे बताएका छन् । आज झापाबाट काठमाडौँ आउने क्रममा एयरपोर्टमा कुरा गर्दै प्रसाईंले लामिछानेको हिम्मत भए आफूले सबै फाइल लगेर दिने बताएका हुन् ।

उनले आफूलाई थुन्ने आँट गरेर आउन चुनौती दिए । उनले आफूलाई थुन्नुअघि सुन तष्कर काण्डका नाइके, क्यान्टोनमेन्ट घोटाला काण्डका तष्करहरुलाई थुन्न चुनौती दिए । 'तष्करहरुलाई थुन्ने हिम्मत गर्नुस् म थुनिन तयार छु', उनले भने । 



Author

थप समाचार
x