दल

कांग्रेस संसदीय दलको बैठक भाेलि

इकागज |
चैत २६, २०८० सोमबार १३:३४ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 



Author

थप समाचार
x