क्रिकेट

वेस्ट इन्डिज 'ए' विरुद्ध नेपालले पहिला बलिङ गर्दै

इकागज |
बैशाख २२, २०८१ शनिबार १२:३ बजे

काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज 'ए' नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।


वेस्ट इन्डिज 'ए' ले भने नेपाललाई भने पहिला बलिङका लागि निम्तो दिएको हो ।

पाँच खेलको सिरिज भने वेस्ट इन्डिज 'ए' ३-१ ले आफ्नो पक्षमा पारिसकेको छ ।


Author

थप समाचार
x