अदालत

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागियो, २४ मंसिरलाई पेसी ताकियो

इकागज |
कात्तिक २३, २०८० बिहीबार १६:१५ बजे

फाइल फोटो

काठमाडौं - काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ । 

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो । 


इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ । कारखाना
 


Author

थप समाचार
x