कर्पोरेट

सनसिल्क दशै भाइब्स ३ का विजेताहरू घोषणा

इकागज |
पुस १२, २०८० बिहीबार १२:४५ बजे

काठमाडौँ - सनसिल्क दशै भाइब्स ३ का विजेताहरू घोषणा गरिएको छ । सनसिल्कले उत्कृष्ट युवतीहरू सजिना अनाल, सुसिम्ता बन्जरा र विजया प्रधानलाई डिसेम्बर २७ मा विजेता घोषणा गरेको हो ।

विजेताले १ लाख पुरस्कार पाउनुका साथै अर्को वर्ष सनसिल्क ग्याङ गर्ल्स हुने अवसर पाउनेछन् । युनिलभर नेपालका मार्केटिङ प्रमुख सौरभ करन्जीताले सम्भवत नेपालको सबैभन्दा ठूलो सोन्दर्य ब्राण्ड भएको बताए । सनसिल्क भाइब्सले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँग सनसिल्क ग्याङ गर्ल्समा सामेल हुनेछन् । 



Author

थप समाचार
x