रोजगारी

दक्षिण कोरियामा श्रमिक लैजान कोटा तोकियो

इकागज | चैत ३०, २०७७

काठमाडौं : दक्षिण कोरियाको मानव संशोधन विभाग (एचआरडी)ले सन् २०२१ मा नेपालका लागि पाँच हजार ४०० जनाको कोटा तोकेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले एचआरडीले निर्धारण गरेको यो सङ्ख्या भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो ।

एचआरडीले सन् २०२१ का लागि ५२ हजार विदेश श्रमिक लैजाने गरी कोटा निर्धारण गरेकोमा नेपाललाई यो सङ्ख्या परेका हो । यो कोटा विश्वका विभिन्न १६ देशका लागि छुट्याइएको छ ।

दक्षिण कोरिया जान चाहने कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भाषा हो। कोरियाली भाषा सिक्नका लागि राजधानी काठमाण्डू र अन्य प्रमुख सहरहरूमा पर्याप्त रूपमा 'ल्याङ्वेज सेन्टर' खुलेका छन्।

कतार प्रहरीमा माग आएको छैन, ठगीबाट बच्‍नुहोस्: वैदेशिक रोजगार विभाग

इकागज | चैत २३, २०७७

काठमाडौं : कतार प्रहरीका लागि रोजगारी खुलेको भन्दै ठगि बढिरहेको गुनासो आएपछि वैदेशिक रोजगार विभागले...

चाँगुनारायणका तीन सय युवाले बिनाधितो ३ लाख रुपैयाँ उद्यमशील कर्जा पाउने

इकागज | चैत ४, २०७७

भक्तपुर : चाँगुनारायणका युवाहरुको उद्यमशीलता वृद्धि गरी स्वरोजगारतर्फ उन्मुख गराउन नगरपालिकाले बिनाधितो...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारले रोजगारी पाए : श्रम मन्त्रालय

इकागज | फागुन २, २०७७

काठमाडौँ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजार बढीले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सु...

प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा खर्च गर्न अर्थमन्त्रीको आग्रह

इकागज | पुस २६, २०७७

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वाता...