समाज

दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ

इकागज |
बैशाख २८, २०८१ शुक्रबार ८:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उनीहरू गाडीमा रकम लिएर हिँडेको अवस्थामा पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएपछि प्रहरीले उनीहरूबारे केहि खुलाएको छैन ।



Author

थप समाचार
x