विश्व

चीनमा यसै वर्षबाट एप्पल भिजन प्रो खरिद गर्न पाइने

इकागज |
चैत १२, २०८० सोमबार ११:५९ बजे

काठमाडौँ- चीनमा यसै वर्षबाट एप्पल भिजन प्रो खरिद गर्न पाइने भएको छ ।

चिनियाँ संचारमाध्यम सिसिटिभीले जनाएअनुसार भिजन प्रो यसै वर्षबाट चीनमा उपलब्ध हुने जनाएको हो ।


एप्पलका प्रमुख कार्यकारी टिम कुकले आइतबार एप्पलले निर्माण गरेको नयाँ हेडसेट भिजन प्रो चीनमा यसै वर्षबाट पाइने भएको बताएका हुन् ।

कुकका अनुसार एप्पलले चीनमा अनुसन्धान र विकास लगानीलाई जारी राख्ने छ ।


Author

थप समाचार
x