पर्यटन

नेपाल वायुसेवा निगमले भन्योः दुर्गम क्षेत्रमा सेवा दिन जहाज किन्छौ

इकागज |
पुस १९, २०८० बिहीबार ११:५२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल वायुसेवा निगमले दुर्गम क्षेत्रमा सेवा दिने उद्देश्यले तीन वटा जहाज खरिद गर्न तीन वटा प्रस्ताव परेको जनाएको छ  । प्रस्तावहरु नियमानुसार मुल्यांकनको चरणमा रहेकोले खरिद प्रक्रिया टुंगोमा पुर्‍याइने निगमले बताएको छ ।  

जहाज खरिद नगर्ने भन्ने जस्ता तथ्यहिन र भ्रमपुर्ण प्रचारप्रति निगमको गम्भिर आपत्ति जनाएको छ ।


 

 

 


Author

थप समाचार
x