समाज

फागुन १ को 'जनयुद्ध दिवस' बिदा बदर

इकागज |
माघ २३, २०८० मंगलबार २१:६ बजे

काठमाडौँ- सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । 

मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो ।



Author

थप समाचार
x