बागमती

सोनाम ल्होछारमा हेलम्बु गाउँपालिकामा तीन दिन सार्वजनिक​ बिदा

इकागज |
माघ २६, २०८० शुक्रबार २०:१३ बजे

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ २४ गते एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो ।

गाउँ कार्यपालिकाको माघ २३ गतेको निर्णयअनुसार माघ २७, २८ र २९ ग​ते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ​ले जानकारी दिएका छन् ।


 


Author

थप समाचार
x